शल्यक्रियाका क्रममा देखिन सक्छन् यस्ता जटिल समस्या, के हो सर्जिकल सेफ्टी चेकलिस्ट ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत साउन ३१ गते, वीर अस्पतालमा एक जना महिलाको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा दाँत निकालिएको बारे समाचारहरू प्रकाशित भए। उक्त खबरबारे सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरूमा