रोग

स्तन क्यान्सर हुन नदिन के गर्ने ?

  स्तन क्यान्सरबाट अकालमा हुने मृत्युबाट बच्न एक मात्र उपाय समयमै रोग पत्ता लगाउने र विशेषज्ञबाट उपचार गराउने नै हो । के हो स्तन ? स्तन महिलाहरुको प्रजनन् प्रणालीको एक अंग हो । ग्रन्थीहरु मिलेर स्तन बनेको

Read more

मस्तिष्क ट्यूमर भएकाको आयु कति ?

मस्तिष्क ट्यूमरलाई ४ ग्रेडमा विभाजन गरिएको छ । पहिलो ग्रेडको ट्यूमर शल्यक्रिया गरेपछि पूर्ण निको हुन्छ । दोस्रो ग्रेडको ट्यूमर शल्यक्रिया गरेपनि पुन पलाउने संभावना हुन्छ । यस्ता बिरामीलाई अब्जर्भेसनमा राखिन्छ । यसप्रकारको ट्यूमरमा रेडियोथेरापीको पनि आवश्यकता

Read more

यसरी हुनसक्छ मस्तिष्कघात

विश्व स्वास्थ्य संगठन भन्छ—‘प्रतिवर्ष विश्वमा हुने १ करोड ५० लाख मस्तिष्कघातमध्ये १५ लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किन्छन् ।’ त्यसमा ७५ लाख अपाङ्ग हुने गर्छन् भने ५० लाखको ज्यान जान्छ । मस्तिष्कमा रक्तनली खुम्चिएर वा र

Read more

मांशपेशी र नशाको नियन्त्रण गुम्ने समस्या

नशा सुक्दै गएर मस्तिष्क र मेरुदण्डलाई असर पार्ने गम्भिर प्रकारको रोग मोटर न्यूरोन हो । यो स्नायुसम्बन्धि रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । नेपालमा यस रोगका बिरामी कति छन् भन्ने बारे इपिडियोमोलोजिकल लथ्याङ्क छैन ।

Read more

जब हातका औंलाहरु थरथर काप्न थाल्छ

  विश्व स्वास्थ्य संगठन भन्छ—यस किसिमको समस्या करिब १ प्रतिशत जनसंख्यामा देखिन्छ । ६० वा त्यो भन्दा बढी उमेरका व्यक्तिमा १—२ प्रतिशत र ८० वा त्यो भन्दा धेरै उमेरका ३ प्रतिशत व्यक्तिमा यस किसिमको समस्या देखिने गर्छ

Read more

मुटु र मुटुसम्बन्धि समस्या

मुटु भनेको शरीरको केन्द्र हो । यो कम्प्युटरको हार्ड डिस्क जस्तै हुन्छ । शरीरका हरेक भाग चलायमान राख्न मुटुले काम गर्छ । मुटुको आधारभूत काम रगत शरीरभर पुरयाउने हो । शरीरको हरेक कोषमा रगत मार्फत अक्सिजन पुग्छ

Read more

अल्ट्रासाउन्ड कुन समस्यामा प्रयोग हुन्छ ?

अल्ट्रासाउण्ड भनेको एउटा ध्वनीको तरंग हो जुन मानिसले कानले सुन्दैन । ध्वनीको तरंग भित्र गएर सम्बन्धित ठाउँमा ठोक्किएर रिफ्लेक्ट भएर फर्किदा यो पिक्चर (फोटो) मा परिणत भएर आउँछ । बोलिचालीमा अल्ट्रासाउण्डलाई भिडियो एक्सरे भन्ने चलन छ ।

Read more

बढ्दो रक्तचाप घट्दो आयु

मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो । ३० देखि ५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्ष्यण नदेखिने भएकाले हृदयाघात, पक्षघात, मिर्गौला फेल जस्ता गम्भीर असर गर्नसक्छ । विश्वमा उच्च रक्तचाप

Read more

टाइफाइड ज्वरोः वर्षात् सँगै आउँछ

देशका विभिन्न ठाउँमा आएको बाढीका कारण खोला तथा मुलका पानीहरु दूषित भएका छन् । दूषित खाना र पानीका कारण टाइफाइडलगायतका धेरै रोगको प्रकोप बढेका समाचारहरु पनि आइरहेका छन् । आउनुस् जानौं के हो टाइफाइड ज्वरो ? काठमाडौंको

Read more

व्याक्टेरियल मेनिन्जाइटिस्

मेनिन्जाइटिस मस्तिष्कसम्बन्धि रोग हो । टाउकोभित्र मस्तिष्क छोप्ने एक खालको मेनेञ्जेज नामको पदार्थमा हुने संक्रमणलाई मेनिन्जाइटिस् भनिन्छ । मेनिन्जाइटिस धेरै किसिमका हुन्छन् । तर व्याक्टेरियाबाट हुने मेनिन्जाइटिस् धेरैलाई देखिने समस्या हो । यो पायोजेनिक र ट्युवरकुलस गरी

Read more