किन साउने संक्रान्तिकै दिन लुतोलाई सम्झिइन्छ ? वास्तवमा के हो लुतो ? चिकित्सकको भनाइ
हाम्रो देश कृषि प्रधान भएकाले नेपालको प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । परम्पराअनुसार भलायो, कुकुरडाइनो, लुतेझार, कागती, निबुवा, अम्बा, अनार, नसपाती लगायतका फलफूलसहित