अखाद्य पदार्थ मिसाउनेलाई कडा कारवाही हुन्छ – कृषिमन्त्री
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ,