epaper
त्रि. वि. शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले चौधौं अनसन तोड्नुभएको छ । सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि उहाँले शनिबार बिहान १० बजे अनसन तोड्नुभएको हो । पच्चीस वर्षदेखि
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको
नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ । नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा
कृत्रिम दाँत, आँखा, नाक र कान बनाउने विशेषज्ञ चिकित्सक दन्त स्वास्थ्यका बारेमा छलफल गर्न काभ्रेको धुलिखेलमा भेला हुनुभएको छ । नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचाँै राष्ट्रिय सम्मेलन तथा प्रदर्शनीमा भेला हुनुभएका चिकित्सकले
स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ । पछिल्लो समय अकालैमा मानिसको मुत्यु हुनुको एक प्रमुख कारण सुर्तिजन्य प्रदार्थको प्रयोग पनि
संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाताको आयोजनामा आउट्रामघाट(बाबुघाट)मा गङ्गासागर मेला तीर्थयात्री निःशुल्क स्वास्थ्य सेवा शिविर आयोजना गरिएको छ । शिविरको उद्घाटनका क्रममा कोलकाताका नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले शिविर सञ्चालन गरेर
मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत
लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि
झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी
एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ । दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ । रुघाखोकी, ज्वरो, निमोनिया,