डोल्पामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान
डोल्पा जिल्लामा पहिलो पटक आङ खस्ने महिलाहरुको पहिचान गर्न थालिएको छ ।महिलाको आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका त्रिपुराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २५० घरधुरीमा सर्वेक्षण गर्दा २०