निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा सेवा सञ्चालनमा
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी आयुर्वेद औषधालयले निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनमा ल्याएको छ । वाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका