हेल्थ न्यूज

चाइनिज राजदूत र स्वास्थ्यमन्त्रीबीच शिष्टाचार भेट

नेपालका लागी चिनका राजदुत उ होङले स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलसंग शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मन्त्री पोखरेलसँगको भेटमा राजदुत होङले नेपाल सरकारले प्राथामिकतामा राखेको बिषयलाई सहयोग गर्ने बताउनुभयो । छिमेकी मित्रराष्ट्रको नाताले

Read more

चिकित्सकको आन्दोलनप्रति प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण

अस्पतालहरुमा उपचारको सिलसिलामा बिरामीको मृत्यु हुँदा सम्बन्धित चिकित्सकलाई कारबाही गर्ने गरी सरकारले कानुन निर्माण गर्न लागेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको ध्यानाकर्षण भएको छ । कार्यालयका प्रवक्त

Read more

प्यालिएटिभ केयरसम्बन्धि वृहत प्रशिक्षण कार्यक्रम

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर बिरामीका लागि गरिने प्यालिएटिभ केयर (स्याहार सुसार) सम्बन्धि तिन दिने बृहत प्रशिक्षण तालिम कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा देशभरका निजि तथा सरकारी अस्पताल, मेडिकल कलेज, नर्सिङ कलेजलगायतका स्वास्थ्य संस्थामा

Read more

डाक्टरले क्षतिपूर्ति दिनुपर्ने प्रकरणः यस्तो छ मन्त्री परिषद्को निर्णय

यतिखेर चिकित्सकहरु निकै विचलित भएका छन् । ‘नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छोबाबुको अनुहार’ भने जस्तै भएको छ । गत असोज २ गते भएको मन्त्री परिषद्को निर्णयले बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाट नै क्षतिपूर्ति भराउने भन्ने

Read more

स्वास्थ्य समीक्षा आजदेखि

 स्वास्थ्य मन्त्रालयद्वारा चालुु आवमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा आजदेखि शुरु भएको छ । चारदिने सो समीक्षामा मन्त्रालयअन्तर्गतका सातवटै प्रदेशका प्रमुख, केन्द्रीय अस्पतालका प्रमुख, जनस्वास्थ्यकर्मीलगायत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आर्थिक एवं प्राविधिक सहयोग गरिरहेका दातृ निकायका प्रमुखको समेत

Read more

गलत औषधिले मृत्यु भएको पीडितको दाबी

दमक, ६ असोज (रासस) छाती दुखेर औषधि गर्न आएका एक बिरामीको यहाँस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । एड्भान्स हेल्थ केयर सेन्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु

Read more

चिकित्सक बिरोधी मन्त्रिपरिषद्को निर्णय विरुद्ध प्रदर्शन

उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् । सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा उनीहरुले आज माइतीघरमण्डलामा सो निर्देशन

Read more

दुई सातामा २८ जनामा स्क्रब टाइफस संक्रमण

चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । गत भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । गत भदौ २० गते १५४ जनामा रोग

Read more

प्रवासको कमाइः आर्थिक अवस्था कमजोर भएकालाई उपचार

तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि रु डेढ करोडभन्दा बढी खर्च गर्नुभएको छ । सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहनुभएको छ । सामाजिक

Read more

चिकित्सक विरोधी मन्त्री परिषद् निर्णयविरुद्ध निर्णयः तत्काल फिर्ता नभए ६ गतेबाट देशभरका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प

चिकित्सकलाई लक्षित गरी गत असोज २ गतेको विवादास्पद मन्त्री परिषद्को निर्णय सार्वजनिक रुपमा फिर्ता नलिएमा आश्विन ६ गतेदेखि लागू हुने गरी नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा

Read more