मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु
प्रदेश २ सरकारले पाँच जिल्लाका पाँचवटा स्थानीय तहमा मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको कार्यक्रममा समावेश गरी भक्तपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र धादिङका