सिजनल इन्फ्लुएन्जा
मौसम परिवर्तन सुरु भएलगत्तै मानिसलाई रुघाखोकी लाग्ने तथा ज्वरो आउने समस्या आमरूपमा देखिने गरेको छ। वातावरणमा आएको परिवर्तनसँगै मानिसको स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने भएकाले मौसम परिवर्तनको समयमा हरेक मानिसलाई रुघाखोकी