एक टुक्रा जीवनः हिमोफिलिया पीडा
बेदराज ढुंगाना हिमोफिलिया भएका व्यक्ति हुनुहुन्छ । अहिले हिमोफिलिया सोसाइटीको अध्यक्ष र साझा प्रकाशनमा भाषा सम्पादनको काम गर्नुहुन्छ । हिमोफिलियाका कारण उहाँको दुबै घुँडाको जोर्नी प्रत्यारोपण गर्न डाक्टरले सुझाव दिएका छन् । तर दक्ष र हिमोफिलिया विज्ञ
Read more