Logo
|
Friday 27th December 2024
Logo

epaper

नारायणी अस्पतालबाट दुई कोरोना संक्रमित शौचालयको झ्याल तोडेर भागे



जनस्वास्थ्य सरोकार, बीरगञ्ज ।  वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पताल अधिकारीले बताएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो।पर्सा जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८२ रहेको छ। तीमध्ये केहीको हालसम्म पनि उपचारको प्रबन्ध हुन नसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्