राष्ट्रिय सभाबाट ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ पारित
नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरयोस्’