Logo
|
Tuesday 21st May 2024
Logo

epaper

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ वटा डायलाईसिस मेसिन कोरोना संक्रमितलाई



जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएका ६ वटा डायलाईसिस मेसिन कोभिड—१९ संक्रमित बिरामीहरुलाई छुट्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोभिड—१९ सँग सम्बन्धित संक्रमित मिर्गौला फेल भएका बिरामीहरुका लागि वेड छुट्याएर राख्ने र उनीहरुको परीक्षणको बन्दोबस्त मिलाउने व्यवस्थापन पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्