Logo
|
Tuesday 21st May 2024
Logo

epaper

मोरङ र धनकुटामा ३ नयाँ कोभिड—१९ पुष्टि, संक्रमितको संख्या २९५



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप ३ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, थपिनेमा दुई जना मोरङ र एकजना धनकुटाका रहेका छन् । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या २९५ पुगेको छ । जसमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मोरङका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला र धनकुटाका ३४ वर्षीया महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्