Logo
|
Wednesday 22nd May 2024
Logo

epaper

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रि परिषद् निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले लकडाउन आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आइतबर बेलुका बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले पहिलोपटक गत चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि पटक पटक लकडाउनको समय सिमा थप्दै आएको छ । पछिल्लो पटक थप गरेको लकडाउनको समय सिमा भोलि ५ गते सकिदै थियो ।
हाल मुलुकमा मुलुकमा २९५ पुगेको छ । त्यसमध्ये २ जनाको ज्यान गइसको छ भने ३६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्