Logo
|
Monday 23rd November 2020
NEWS PAPER

उपत्यकाका थप ४२९ जनालाई कोरोना, काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना थपिए



नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ४२९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरका ४५ जना संक्रमित थपिएका छन ।

प्रतिक्रिया दिनुहोस्