Logo
|
Tuesday 24th November 2020
NEWS PAPER

उपत्यकाका थप ४४५ जनालाई कोरोना, काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना थपिए



नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ४४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरका ४२ जना संक्रमित थपिएका छन ।

प्रतिक्रिया दिनुहोस्