Logo
|
Thursday 25th April 2024
Logo

epaper

काँग्रेस महामन्त्री डा. कोइरालाको अस्पतालबाट भिडियो सन्देशः ‘चिन्ता लिनुपर्दैन, दुई तीन दिनमा डिस्चार्ज हुन्छु’ (भिडियोसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अस्पतालबाट भिडियो सन्देश दिदै आफू दुइ तीन दिनमा डिस्चार्ज हुने बताउनुभएको छ ।

कोरोना भाइरसको संक्रमित भई ज्वरो बढेपछि ओम अस्पतालमा भर्ना भएका कोइरालाले आफ्नो चिन्ता लिनुनपर्ने बताउनुभयो ।  ‘मेरो चिन्ता लिनुपर्दैन’, डा. कोइरालाले अस्पतालबाट भिडियो सन्देशमा भन्नुभयो- ‘म दुई तीन दिन यहाँ बसेर डिस्चार्ज हुन्छु ।’

डा. कोइराला मंगलबार राति अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्