Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा आज ७५५ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ७५५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका  प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको छ ।
कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्