Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप ९३४ जनालाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ९३४ जनालाई कोरोना भाइरस (कोभिड १९ )संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ७४७, ललितपुरका ११४, तथा भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्