Logo
|
Saturday 20th April 2024
Logo

epaper

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. श्रेष्ठलाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

अहिले उहाँको केडिसी कोभिड १९ अस्थायी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्