Logo
|
Thursday 25th April 2024
Logo

epaper

पोखरामा उपचाररत स्याङ्जाकी कोरोना संक्रमित महिलाको मृत्यु



जनस्वास्थ्य सरोकार, स्याङ्जा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उपचाररत स्याङ्जा भिरकोट नगरपालिका २ की कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ५२ वर्षीय महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा असोज २६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । साथै थाइराइड र प्रेसरको समस्या पनि रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्