Logo
|
Friday 26th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु



जनस्वास्थ्य सरोकार, कैलाली । कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।

शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत हुुनुहुन्थ्यो । विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत शाहको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्