Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट मोरङमा थप ३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, मोरङ । कोरोना भाइरस संक्रमणबाट मोरङमा थप ३ जना संक्रमितको मृत्यु भएको छ । मोरङका विभिन्न कोभिड अस्पताल उपचाररत दुई जनाको आज बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा र उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षणमा भएको हो। त्यस्तै, सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा आईतबार राती मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्