Logo
|
Friday 19th April 2024
Logo

epaper

मुलुकमा भ्याक्सिन आपूर्ति गर्न समिति गठन



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोभिड–१९ भ्याक्सिन आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ । सोमबार (कात्तिक २५ ) को मन्त्री परिषद बैठकले भ्याक्सिन समयमै आपूर्ति गर्न सो समिति गठन गरेको हो ।

समितिले अन्तर्राष्ट्रियस्तरमा उत्पादन भएका विश्वसनीय भ्याक्सिनको पहिचान, पैठारी प्रक्रिया र कहिले ल्याउने भन्नेबारे अध्ययन र तयारी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्