Logo
|
Thursday 25th April 2024
Logo

epaper

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण भई उपचाररत रहनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बिहिबार बसेको ममन्त्रीपरिषद्को बैठकले केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोरोना सक्रमण संगै निमोनिया पनि देखिएपछि अहिले उहाँको ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्