Logo
|
Saturday 20th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९७३ कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् ।

काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय १३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्