Logo
|
Friday 26th April 2024
Logo

epaper

क्यानाडाले दियो फाइजर खोपलाई स्वीकृति



जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्यानडाले कोभिड-१९ विरुद्धको फाइजर वायोएनटेक खोपलाई स्वीकृती दिएको छ । क्यानडा सरकारले १६ वर्षभन्दा माथिका आफ्ना नागरिकलाई खोप लगाउन अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खोप अर्को हप्तासम्ममा क्यानाडामा आइपुग्ने बताइएको छ । क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप ल्याएर वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्