Logo
|
Saturday 27th April 2024
Logo

epaper

एकै दिन ६ सयले जिते कोरोना, संक्रमित हुने भन्दा निको हुने धेरै



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०० डिस्चार्ज भएका छन् भने सात जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ भने २ लाख ५१ हजार ९१२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाले १८ सय ४७ जनाको मृत्य भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १९ लाख २६ हजार ४७७ जनाको पीसीआर भएको छ ।

प्रतिक्रिया दिनुहोस्