Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिको सभपातिमा मृगेन्द्रमेहर श्रेष्ठ चयन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिको सभपातिमा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ चयन हुनुभएको छ ।

चेम्बरका केन्द्रीय सदस्यसमेत रहनुभएका श्रेष्ठलाई नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले सामाजिक तथा स्वास्थ्य समितिको सभपाति मनोनीत गर्नुभएको हो ।

उहाँ हाल औषधि व्यवसायी संघमा दोस्रो कार्यकाल अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्