Logo
|
Tuesday 16th April 2024
Logo

epaper

देशभर ३ हजार ५५६ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वितेको २४ घण्टामा देशभर ३ हजार ५५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय वटा पीसीआर र ८९३ एन्टीजेन परीक्षण गर्दा ३५५६ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कूल संक्रमित संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । त्यस्तै सक्रिय संक्रमित संख्या २२ हजार ४३४ पुगेको छ ।
आज ३७८ जना कोरोना संक्रमित निको भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्