Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

त्रिबिका सबै परीक्षाहरु स्थगित



जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिबि) सबै परीक्षाहरु स्थगित गरेको छ ।

त्रिबिले हाल सञ्चालित र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको विज्ञप्ति निकालेर स्थगित गरेको हो ।

कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी जानकारी दिँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्