Logo
|
Friday 19th April 2024
Logo

epaper

सरकारले तत्काल आन्तरिक उडान नरोक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आन्तरिक उडान तत्काल नरोक्ने भएको छ। सोमबार बसको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको हो।

विदेशबाट आउने यात्रुले अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको छ। हवाई यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइपूर्वक पालना गरेरनगरेको निगरानी सम्बन्धित निकायले गर्ने बताइएको छ। सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्