Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोनाबिरुद्धको खोप कार्यक्रम स्थगित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिडबिरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि बिहिबारदेखि देखि लागू हुने गरी अहिले चलेको पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगित गरेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले कोभिडबिरुद्धको खोप कार्यक्रम विहीबारबाट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बताउनुभयो ।
पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा भेरोसेलको पहिलो डोज र केहि ठाउँमा कोभिडसिल्डको दोस्रो डोज लगाउने कार्यक्रम सञ्चालन भइरहेको थियो ।

कोभिडविरुद्धको संक्रमण बढ्दै जाँदा सरकारले काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाँउमा निषेधाज्ञा लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्