Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना कहरबीच १० वटा स्वास्थ्य सामाग्रीमा छुट, कुन कुन हुन् ? (विज्ञप्ति सहित)



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोभिड संक्रमितको उपचार व्यवस्थापनका लागि अवश्यक पर्ने १० वटा स्वास्थ्य सामाग्रीमा छुट दिएको छ । यसरी छुट दिएका स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटरलगायत रहेका छन् । गत सोमबारको मन्त्री परिषद्ले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्