Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोभिड—१९ विरुद्धको ८० लाख रुसी खोप ल्याइने स्वास्थ्य मन्त्रीको भनाइ



जनस्वास्थ्य सरोकार, काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि कोभिड—१९ विरुद्धको ४० लाख डोज स्पुतनिक खोप रुससँग मागेको छ । आगामी डिसेम्बरसम्म ४० लाख डोजसहित ८० लाख डोज खोप आउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी गराएका छन् । खोपको मूल्य भने टुंगो लागिसकेको छैन । गत वैशाख ७ गते औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्