Logo
|
Saturday 27th April 2024
Logo

epaper

खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । छोरीलाई कोरोना संक्रमण भएपछि मन्त्री थापाले पनि बिहिबार स्वाब परीक्षण गर्न दिनुभएको थियो । शुक्रबार बिहान उहाँको रिपोर्ट पनि पोजेटिभ आएकोे हो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ । अहिले मन्त्री क्वाटरमा होम आइसोलेसनमा बस्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्