Logo
|
Friday 29th March 2024
Logo

epaper

भारतमा ३ लाख ९२ हजार ४८८ जना कोरोना संक्रमित थपिए, ३६ सय ८९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ९२ हजार ४८८ जना कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा कोभिड–१९ बाट ३६ सय ८९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या ३३ लाख ४९ हजार ६४४ रहेको छ। भारतमा कुल संक्रमितको संख्या एक करोड ९५ लाख ५७ हजार ४५७ पुगेको छ भने ज्यान गुमाउनेको संख्या दुई लाख १५ हजार ५४२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्