Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शर्माले सामाजिक सन्जालमार्फत आफु संक्रमित भएको जानकारी दिनुभएको हो ।

अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा आज विहान पोजेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो ।
शर्मा चिकित्सकको सल्लाह बमोजिम होमआइसोलेसनमा बसिरहनुभएको छ ।

उहाँले ट्वीटरमार्फत लक्षण च्यापेपनि मनोबल उच्च रहेका बताउनुहुँदै सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्