Logo
|
Thursday 18th April 2024
Logo

epaper

२७४५ संक्रमित थपिँदा ४१८७ संक्रमणमुक्त, ४१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको ७ हजार ४४९ पीसीआर परीक्षण गर्दा १६८१ जनामा र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा १०६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा ४१ जना कोरोना संक्रमितको निधन भएको छ । त्यसैगरी सोहि अवधिमा ४ हजार १८७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्