Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर २७६८ नयाँ संक्रमित थपिँदा ४०२० संक्रमणमुक्त, ४४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको ७ हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ९६३ जनामा र ५ हजार ४६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा ४४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ४ हजार २० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्