Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देशभर २३७० जनामा संक्रमण, १८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ।

आज देशभर १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख २१ हजार २७ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४०० जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्