Logo
|
Tuesday 25th February 2025
Logo

epaper

देशभर थप २४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप दुई हजार ४४५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ११ हजार ६६४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ५८२ पुगेको छ।

त्यस्तै एक हजार २५८ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया २५ हजार ८३७ रहेको छ।

प्रतिक्रिया दिनुहोस्