Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासनतर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ।

मन्त्रिपरिषद्को बैठकले सचिव अर्यालको सरुवा प्रधानमन्त्री कार्यालयमा गरेको हो।

अर्यालले कोरोना महामारीको समय २०७७ जेठ १८ गते देखि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्जुभएको थियो ।

नयाँ सरकार गठनसँगै साउन ४ गते प्राविधिक तर्फका चिकित्सक डा. रोशन पोखरेललाई सचिवमा बढुवा गरिएको थियो।

बढुवापछि पनि पोखरेल जिम्मेवारीविहीन जस्तै बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्