Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्धारा सरकारी सेवा सुविधा नलिने घोषणा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो ।

श्रेष्ठले मन्त्री रहञ्जेलसम्म आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिनेसमेत बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्