Logo
|
Friday 19th April 2024
Logo

epaper

‘प्रधानमन्त्रीले चाहे स्वास्थ्य मन्त्री बन्न तयार छु’- गगन थापा



जनस्वास्थ्य सरोकार, चितवन। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले देश कोरोना महामारीसँग लडिरहेका समयमा सरकारले स्वास्थ्यमन्त्री बनाउन नसकेको भन्दै प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्ने बताउनुभएको हो ।

थापाले भन्नुभयो, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्न दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्