Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

काठमाडौं उपत्यकामा ४९५ संक्रमित थपिएका छन । जसमध्ये काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १२२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्