Logo
|
Thursday 25th April 2024
Logo

epaper

थप २६५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ८६१७ जनामा गरिएको नमूना परीक्षणमा २६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३५७ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्