Logo
|
Saturday 21st May 2022
Logo

epaper

पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ६ हजार ४३३ पीसीआर परीक्षणमा २०९ जना र १ हजार १७५ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५३ जना निको र २ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्